बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हैजा अलर्ट ! खानेपानीको गुणस्तरमा विशेष चासो देखाउन जरुरी

केही दिनयता गर्मी बढ्दो छ । पानीको माग र उपभोग पनि ह्वात्तै बढेको छ । बाहिर खाने चलन पनि बढ्दो छ । योसँगै केही दिनयता झाडापखालाका बिरामी बढिरहेको देखिन्छ ।...