बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई ४ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार शेर्पालाई ठगी, सङ्गठित...