शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुनःस्थापनाका पर्खाइमा पाँच हजार बढी मुक्त कमैया

कैलाली । सुदूरपश्चिममा पाँच हजार बढी मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापनाको पर्खाइमा रहेका छन् । आर्थिक वर्ष २०७५-०७६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया...