बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’ गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिका आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’का लागि जुटेको छ । विद्यार्थीको मूल्याङ्कनका तरिका र प्रश्नपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउनका लागि कामपाले प्रशिक्षणको...