बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पोखराका फ्रेस हाउसमा कुहिएका माछामासु, साढे २ लाख रुपैयाँ जरिवाना

पोखरा । पोखराका केही फ्रेस हाउसहरूमा कुहिएका माछा र मासु बिक्री गरेको पाइएको छ । पोखरा महानगरपालिकाको अनुगमन समितिले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।  चाडपर्व नजिकिएपछि महानगरले आइतबारदेखि...