शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली हकदार खडा गरी जग्गा नामसारीको अभियोगमा सात जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा मृतकको नाममा रहेको जग्गा नक्कली हकदार खडा गरी कीर्ते कागजातका आधारमा नामसारी गरेको अभियोगमा सात जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर...