बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सफाइकर्मीको सम्मानमा साइकल र्‍याली

काठमाडौँ । फोहोरमैला तथा कवाडी संकलनकर्ताहरूको सम्मानमा क्रिएसन नेपालले 'हाम्रो साइकल यात्रा र्‍याली' कार्यक्रम सम्पन्न गरेको छ ।  क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकल र्‍यालीको उद्घाटन गरेकी थिइन् ।...