बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वतन्त्र मतदातामाझ ट्रम्पको समर्थन ऐतिहासिक न्यून

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्न लागिरहेका छन् । यस अघि स्वतन्त्र मतदातामाझ उनको लोकप्रियता नयाँ न्यून स्तरमा झरेको सर्वेक्षणले देखाएको छ...