शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार...