शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो...