शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?

काठमाडौँ । प्रसिद्ध गीतकार तथा लेखक जावेद अख्तरले भारतमा पाकिस्तानी कलाकारहरूमाथि लगाइएको प्रतिबन्धको बारेमा बयान दिएका छन् ।  उनले भारतले सधैँ पाकिस्तानी कलाकारहरूलाई स्वागत गरे पनि पाकिस्तानको तर्फबाट त्यस्तो नभएको बताएका...