विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको कोशी प्रदेश सरकारलाई संविधान ‘तगारो’ बन्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार अध्यादेश जारी गर्न संसद्को अधिवेशन अन्त्य...