बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

५३ लाख खर्चेर पक्की सडक निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान...