बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

करारका कर्मचारीहरूलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । सरकारले सार्वजनिक निकायका पदाधिकारीहरूलाई करारमा स्वकीय सचिव दिने व्यवस्था हटाएसँगै समावेशी आयोगका कर्मचारी हटाइएको...