चितवन । ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो। पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका...