काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको अति खतरनाक मानिने ‘डेथ जोन’ (मृत्यु क्षेत्र) मा बेपत्ता भएका ५२ वर्षीय गाइड दावा शेर्पा सात दिनपछि जीवितै फेला परेका छन्। मे २९ देखि...