सिड्नी । अस्ट्रेलियाका कार्यवाहक कप्तान स्टिभ स्मिथले सन् २०२६ को सुरुवातमा सानदार प्रदर्शन गर्दै आफ्नो टेस्ट करियरको ३७ औँ शतक प्रहार गरेका छन्। सिड्नी क्रिकेट ग्राउण्डमा जारी इंग्ल्याण्डविरुद्धको पाँचौँ एसेज टेस्टमा...