एसेज टेस्ट शृङ्खला : इंग्ल्याण्डको सशक्त सुरुवात
शनिबार, ०२ असार २०८०, ०६ : २५
बर्मिङहम । एसेज टेस्ट शृङ्खलाअन्तर्गतको पहिलो टेस्टमा आयोजक इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३ सय ९३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको छ । पहिलो दिनको खेल सकिँदा जवाफमा अस्ट्रेलियाले बिना कुनै विकेट गुमाएर १४ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डका लागि पूर्वकप्तान जो रुटले शतकीय इनिङ्स खेले । उनले नटआउट रहँदै १५२ बलमा ११८ रन बनाए । त्यस्तै, जोनी ब्रेस्टोले ७८ रन तथा ओपनर ज्याक क्रलीले ६१ रनको योगदान दिए । ह्यारी ब्रुकले ३२ तथा ओली पोपले ३१ रन बनाए । अस्ट्रेलियाका लागि नेथन लियनले ४ तथा जोस हेजलवुडले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण