आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव

देउखुरी ।  दाङका एक जना २६ वर्षीय थारु समुदायका युवा जोर्नी दुखेर अस्पताल पुगे । उनको स्वास्थ्य परीक्षण गर्दा पहिले केही देखिएन र जोर्नी दुखाइ कम गर्ने औषधि सेवन गर्दा...