मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

युएईको साइबर कानुनबारे सचेत रहन आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष भीम मल्ल ठकुरीले यूएईमा रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार र सचेत रहन आग्रह गरेका छन् । युएईको साइबर कानुन कडा रहेको...