सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक दल सामन्तवादका किल्ला भए

नेपाली कांग्रेस, एमाले र माओवादी — यी सबै संसदीय प्रणाली स्वीकार गरेर सरकारमा पुगेका दल हुन् ।  आवधिक निर्वाचन, विधिको शासन र कानुनी राज्यलाई यिनीहरुले औपचारिक रूपमै स्वीकार गरेका...