मकवानपुर । मकवानपुरको दुर्गम स्थानीय तहका रूपमा चिनिने कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ७८.३४ प्रतिशत खर्च गर्दै अधिकांश योजना समयमै सम्पन्न गरेको जनाएको छ । संघीय सरकारले स्थानीय...