बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बारद्वारा न्यायालय पुनर्संरचनाका लागि नौ सदस्यीय सुझाव समिति गठन

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायालयको पुनर्संरचनाका लागि नौ सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा...