बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै

विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन्। यससँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका...