सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्दा उठाएर बतासले ल्याएको अक्सिजन प्लान्ट अस्पतालमै अलपत्र

पोखरा । देश कोरोनाले आक्रान्त थियो । दोस्रो लकडाउन सुरु भएको थियो । पहिलो लकडाउनमै गण्डकीले धेरै नागरिक गुमाइसकेको थियो । त्यसको प्रमुख कारण अक्सिजन अभाव पनि थियो ।  ...