राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)
शुक्रबार, २७ चैत २०७७, १९ : १३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न) क्षेत्रमा योगदान पुर्यााएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सुशोभन गरेकी हुन् ।
सुशोभन हुनेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीश विश्वम्भर श्रेष्ठ, प्राध्यापक डा.दिव्यासिंह शाह लगायत रहेका छन् । प्रधानन्यायाधीश जबरा, डा.शाह र स्व.आङछिरिङ शेर्पाले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) मानपदवी पाएका छन् भने साहित्यकार स्व.मदनमणि दीक्षित, तत्कालीन मन्त्री स्व. रविन्द्रप्रसाद अधिकारी महाउज्जल राष्ट्रदीप (प्रथम) श्रेणीबाट शुशोभित भएका छन् ।
अरु क–कसले के पाए ? तलको सूचीमा हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण