काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४९ औँ प्राज्ञसभा सम्पन्न भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षतामा प्राज्ञसभा सम्पन्न भएको हो । सो अवसरमा...