शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाले भन्यो–खेलकुद मन्त्री गुप्तालाई बोलाएका हौँ

काठमाडौँ । विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणमा बोलाएको बताएको छ ।  एक विज्ञप्ति जारी गर्दै परिषद्ले भनेको...