काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपाललाई विश्वकै ‘एकाउन्टिङ र फाइनान्स आउटसोर्सिङ हब’ बनाउने उद्देश्यका साथ ‘ग्लोबल एकाउन्टिङ रिसोर्स’ प्रोजेक्टको घोषणा गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै...