यस्ता २० सेलिब्रिटी जसको १० वर्ष पुरानो फोटो हेर्दा चिन्न मुश्किल
बिहीबार, १७ पुस २०७६, १२ : ०९
सेलिब्रिटीले समय समयमा आफ्नो स्वरुप फेरिरहन्छन् । हामी सबै समयसँगै परिवर्तन हुन्छौं त्यो अवश्यम्भावी छ । तर सेलिब्रिटीहरु मेकओभरपछि चिन्नै नसकिने हुन्छन्, उनीहरुसँग यस्तो सुपरपावर हुन्छ ।
ब्राइट साइडले यस्ता सेलिब्रिटीको तस्बिर पोष्ट गरेको छ जसमा उनीहरु १० वर्षको अवधिमा कति परिवर्तन भए भनेर देखाइएको छ । कतिपय तस्बिर हेर्दा तपाईंलाई अचम्म पनि लाग्न सक्छ ।
१. काइली जेनर
२. बेला हदिद
३. लेडी गागा
४. लियाम पेन
५. जेन्दाया
६. कोहल कार्दासिया
७. केटी पेरी
८. इगी एजेलिया
९. क्रिस प्राट
१०. केली क्लार्कसन
११. ज्याक एफ्रन
१२. जेसन मामोआ
१३. रिटा ओरा
१४. जोनाह हिल
१५. केली ओसबर्न
१६. निक जोनस
१७. बेबे रेक्सा
१८. एली मिकाल्का
१९. एरियाना ग्रान्डे
२०. केटलिन जेनर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण