फेमिना ब्यूटी अवार्डमा नायिकाको ‘जलवा’, आकर्षक देखिए दीपिका–अनुष्का–कट्रिना
बुधबार, ०७ फागुन २०७६, ०९ : ५६
फेमिना ब्यूटी अवार्ड सन् २०२० मंगलबार आयोजना गरियो । उक्त अवार्ड कार्यक्रममा बलिउडका थुप्रै सेलिब्रिटीले ‘जलवा’ देख्न पाइयो । नायिका अनुष्का शर्मा मेटालिक आउटफिटमा देखिइन् । उनलाई यो पहिरन निकै सुहाएको थियो ।


यस्तै दीपिका पादुकोणले पार्टीका लागि कालो रङ छानिन् । उनकी अरु भन्दा निकै भिन्न देखिएकी थिइन् । हिराको हार, छोटो कपालले उनको लूकलाई थप उत्कृष्ट बनाएको थियो ।


बलिउडमा भर्खरै पाइला टेकेकी अलाया फर्निचरवालालाई पनि निकै सुन्दर देखिएको थियो ।
कट्रिना कैफले पनि सेता गाउनमा आफ्नो जादु छरिन् ।
अनन्या पाण्डेले अवार्ड कार्यक्रमका लागि छोटो पहिरन छानेकी छिन् । हाई पोनी र न्यूड मेकअप उनलाई निकै सुहाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण