सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एसियाड खेल्ने सहोदर दाजु–बहिनी भन्छन्, ‘कराते हाम्रा लागि नशा हो’

काठमाडौँ । राष्ट्रको जर्सी लगाएर ओलम्पिक, एसियाली खेलकुदजस्ता ठूला प्रतियोगिता खेल्नु कुनै पनि खेलाडीको सपना हुन्छ । यसका लागि खेलाडीले वर्षौ खेल मैदानमा पसिना बगाएका हुन्छन्, निरन्तर कडा परिश्रम गर्छन्...