सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनः भरण योजना अत्यावश्यक भएको बताएका छन् । बिहीबार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा...