सुर्खेत । विगत केही दिनयता कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्ष (२०८३/०८४) को मन्त्रालयगत बजेटमाथिको छलफल जारी छ । शनिबार सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको बजेटमाथि...