राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ। करदाता सेवा कार्यालय राजविराजले प्रदान गर्दै आएका सेवाहरू अब छिन्नमस्ता गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुन थालेका हुन्। यो सेवा सुरु भएसँगै...