काठमाडौँ । विद्युतीय सार्वजनिक सवारी साधन किन्न ८० प्रतिशतसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सो सीमासम्म ऋण प्रवाह गर्न सक्नेगरी निर्देशन जारी गरेको...