जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा विगत तीन वर्षदेखि जनशक्ति अभावका कारण थन्किएर बसेका डायलासिस मेसिन एक साताअघि सञ्चालनमा आएको छ । डायलासिस सेवा सुरु भएसँगै मिर्गौला रोगी र उनीहरूका...