बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले सोमबार परराष्ट्र मन्त्रालयमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रतिनिधि हरिदासले परराष्ट्रमन्त्री शिशिर खनालसँग...