बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

बाँके । राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि...