आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् ।  सिंहदरवारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय...