शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

मुगुको गमगढीमा आगलागी : ४ करोड १९ लाखको क्षति

सुर्खेत । शुक्रबार राति मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीबाट ४ करोड १९ लाख ६ हजार बराबरको आर्थिक क्षति भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको...