शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मालदिभ्समा चीन समर्थक मोहम्मद मुइज्जूले जिते राष्ट्रपति चुनाव

चीन समर्थक भनेर चिनिने मोहम्मद मुइज्जूले मालदिभ्सको राष्ट्रपति पदको चुनाव जितेका छन् ।  उनले निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराएका हुन् । मोहम्मद मुइज्जूले ५४ प्रतिशत भोट हासिल गरेका छन्...