पोखरा । फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवादले उग्ररुप लिएको छ । विवाद यतिसम्म पुग्यो कि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी निकालेर नचाएको प्रत्यक्षदर्शीले बताएका छन्...