अनरको नयाँ मोबाइल लन्च
मङ्गलबार, ०१ माघ २०८१, १० : ०९
काठमाडौँ । अनरले एक्स सिरिजको नयाँ स्मार्टफोन 'अनर एक्स५बी' लन्च गरेको छ। यो सिरिज विशेषगरी मध्य-स्तरका स्मार्टफोनहरूलाई नयाँ परिभाषा दिनका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ। फोनमा लामो समय टिक्ने ब्याट्री, प्रशस्त स्टोरेज, उन्नत एआई क्यामेरा र आकर्षक डिस्प्ले उपलब्ध रहेको छ ।
सो स्मार्ट फोन ब्ल्याक, ओसन ब्लु, र स्टार्री पर्पल रंगमा उपलब्ध रहेको छ भने मूल्य रु. १२,९९९ बाट सुरु हुने जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण