बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डाक्टर बन्न हिँडेका दिवस कसरी बने चर्चित कवि ?

“ए, स्वर्ग जानबाट वञ्चित अपुता हो ! म तिम्रै छोरा हुँ– बाँच्न जन्मेको मान्छे । मलाई स्नेहको थाङ्नामा बेरेर मेरो निराशाको सर्दी हुर्काइदेऊ ! मलाई आनन्दको छाया होइन जीवनको माया...