शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बीआरआई परियोजनाको पहिलो दशक पूरा

चीन । चीनको राज्य परिषद् अन्तर्गतको कार्यालयले ‘बेल्ट एण्ड रोड’ (बीआरआई) विकास परियोजना निर्माणबाट मानव जातिको भाग्य एकरुपता स्थापना गर्ने महत्त्वपूर्ण अभ्यास भएको भन्दै मंगलबार श्वेतपत्र जारी गरेको छ । ...