बेइजिङ । चीनले सोमबार आणविक पनडुब्बीबाट प्रशान्त महासागरतर्फ एउटा क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनको यो कदमप्रति छिमेकी मुलुकहरू जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले गम्भीर चिन्ता व्यक्त गरेका छन् । चीनको सरकारी समाचार...