मुस्ताङ । तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ । श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना...