काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्टका लागि नेपालले थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गर्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज...