शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा बाइडेन र सीबिच भेटवार्ता, के–के भयो कुराकानी ?

क्यालिफोर्निया । क्यालिफोर्नियाको स्यानफ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच महत्त्वपूर्ण छलफल भएको छ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा...